गुलाफ साटासाट गरेर एनआरएन अस्ट्रियाले मनायो नारी दिवस

भिएना: ‘चुनौती दिन छनौट गर्नुहोस्’ भन्ने नारा सहित यस वर्ष पनि मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाइदै छ। एनआरएन अष्ट्रीयाको महिला फोरमले आज अष्ट्रीयाको राजधानी भिएनामा एक विशेष कार्यक्रम आयोजना गरी ११० औ अन्तर्राष्ट्रिय नारी दिवस मनायो। एनआरएन अस्ट्रियाकी महिला संयोजक सम्झना बोहोरा र सह संयोजक एलिजा श्रेष्ठले उक्त कार्यक्रममा सहभागी महिलाहरुलाइ छोटो स्वागत … Continue reading गुलाफ साटासाट गरेर एनआरएन अस्ट्रियाले मनायो नारी दिवस